विचार/ब्लग
जनगणनाले नेपालको तराई भूगोललाई सबैको आकर्षणको थलोको रूपमा देखाएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा युवा कति छन् ? कस्को जग्गाजमिन कति छ ? सरकारलाई कर बुझाउन सक्ने मानिस कति रहेछन् ? यस्तै प्रश्नको जवाफ...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई पटक पटक ताकेता गरे पछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएकोे छ । मानौँ नेपाली काँग्रेस नेतृत्वको सरकार निर्वाचनबाट भाग्दैछ । जबकी संसदीय प्रजातन्त्र...
पुरा पढ्नुहोसभ्रष्टाचार नेपालको सामाजिक महारोग हो । यसको नियन्त्रणका लागि भ्रष्टाचार निवारण ऐन, सुशासन ऐन र सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा छन् । तर, ताजूवको कुरो, भ्रष्टाचार ज्यूँकात्यूँ छ । नेपाल सरकारले सुशासनलाई प्राथमिकता दिदै भ्रष्टाचार...
पुरा पढ्नुहोसबालुवाटारस्थित सरकारी जग्गा किर्ते गरी हड्प्ने ३ सयभन्दा बढी व्यक्तिविरुद्ध सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फर्काएको घटना पछिल्लो चासोको विषय बन्यो । जग्गा हड्प्न सरकारी कागजात किर्ते गर्ने, अंक र अक्षर थपघट पार्ने,...
पुरा पढ्नुहोसहामी बिस्तारै स्थानीय तह र संसदीय निर्वाचनतर्फ अग्रसर हुँदै छौँ । निर्वाचनतर्फको यात्राले नेपाली समाजमा राजनीतिक गर्मी अर्थात् तापमान त बढाएको छ नै, राजनीतिक दलहरूले यस विषयमा अभिव्यक्त गरिरहेका धारणाले पक्ष र विपक्षमा सघन...
पुरा पढ्नुहोसयुवा नेताको पुस्ताले नेतृत्वलाई नयाँ विचार, गति र कार्यक्रम दिर्नुपर्छ हालसालै सबै प्रमुख राजनीतिक दलहरूको महाधिवेशन सम्पन्न भएपछि राजनीतिक वृत्तमा एउटा नयाँ जोश र जागरको सम्प्रेषण हँुदैछ । दलको मुख्य नेतृत्वमा प्रायः अगाडिकै नेतागणहरूको पुनरावृत्ति...
पुरा पढ्नुहोसनेपाल र जनगणतन्त्र चीनबीचको सम्बन्ध अत्यन्त पुरानो र प्रगाढ छ । यो सम्बन्ध अत्यन्त मैत्रीपूर्ण र सौहार्दताको विकास गर्दै अगाडि बढेको छ । नेपाली कलाकार अरनिको र राजकुमारी भृकुटीको चीन भ्रमण र चिनियाँ यात्री...
पुरा पढ्नुहोसआगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आमनागरिकलाई पु¥याउनै पर्ने चुनौती सरकारलाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाखभन्दा बढी मानिस आत्महत्या गर्छन् । त्यसो त १५ देखि १९...
पुरा पढ्नुहोसनिर्वाचन सम्पन्न भई नयाँ पदाधिकारीहरूले २०७९ जेठ ६ बाट कार्य प्रारम्भ गर्नुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको छ । यो निर्वाचन समयमा हुन्छ वा हुँदैन भन्ने विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा परिचर्चा हुन थालेको...
पुरा पढ्नुहोसमधेसवादी दलहरूको मौनताबाट तराईवासी दुःखी छन् । भारतले विगत केही वर्षदेखि नेपालको लिम्पियाधुरा–लिपुलेक खण्डमा मानसरोवर जाने सडक निर्माण कार्यमा तीव्रता दिएको छ । भारत उत्तराखण्डको पिथौरागठ बाट ७८ कि.मी लामो बाटोको गत वर्ष वैशाख १६...
पुरा पढ्नुहोस